खेल

बास्केटबालमा नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
 
नेपालले माल्दिभ्सलाई ७६–६२ ले  पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ। 

 

प्रकाशित: २२ मंसिर २०७६ ०७:४७ आइतबार

साग बास्केटबल