खेल

बंगलादेशद्वारा श्रीलंका पराजित

काठममाडौं– बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकालाई १–० ले पराजित गरेको छ।

पुरुष फुटबल अन्तर्गत दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले पहिलो जीत दर्ता गराएको छ। बंगलादेशका लागि महबबुर रहमानले खेलको दसौं मिनेटमै गोल गरेका हुन्। 

 

प्रकाशित: १९ मंसिर २०७६ १४:०२ बिहीबार

साग श्रीलंका