खेल

भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९-२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १९ मंसिर २०७६ ११:४० बिहीबार

साग स्वर्ण पदक विजेता