खेल

ह्यान्डबलमा नेपाल सेमिफाइनल प्रवेश

पोखरा– १३ औ साग अन्तर्गत ह्यान्डबलमा नेपाल सेमिफाइनमा प्रवेश गरेको छ।

नेपालले बंगलादेशलाई पराजित गरेको हो। पोखरामा सम्पन्न खेलमा नेपाल २६–२४ अंकले विजयी भयो। 

प्रकाशित: १९ मंसिर २०७६ ०५:२९ बिहीबार

साग ह्यान्डबल