खेल

अनुपमाले जितिन स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमुतेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन्।

उनले महिला ६८ केजी माथिको प्रतिस्पर्धामा पाकिस्तानी खेलाडीलाई पराजित गरिन्। 

प्रकाशित: १८ मंसिर २०७६ ०६:१० बुधबार

साग कुमुते