खेल

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

काठमाडाैं- तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन्।

दुबै टिमले बरारबरी खेलेपछि टोलीले एक/एक अङ्क बाँडेका छन्। 

प्रकाशित: १७ मंसिर २०७६ १६:१४ मंगलबार

साग फुटबल बङ्गलादेश माल्दिभ्स बराबरी