खेल

साग फुटबलः भूटानद्वारा बंगलादेश पराजित

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकुदको फुटबल प्रतियोगितामा भूटानद्वारा बंगलादेश पराजित भएको छ। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।

विनाशकारी भूकम्प गएको पाँच वर्षपछि दशरथ रंगशालामा खेल भएको हो। पहिलो खेलमा भूटान सफल भयो। 

६५ औं मिनेटमा भूटानले गोल गरेको थियो। सो गोल नै निर्णक गोल बन्यो। राउन्ड लिग रोविनको आधारमा भएको खेलमा भूटानले तीन अंक प्रतप्त गरेको छ। विजयी भूटानले भोली आयोजक नेपालको सामना गर्ने छ। 

प्रकाशित: १६ मंसिर २०७६ ०९:२७ सोमबार

भूटान नेपाल