खेल

नेपाली सिनियर पुरुष कराँते टिमलाई स्वर्ण

काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष सिनियर कराँते अन्तर्गतको कातामा नेपालले गोल्ड मेडल हात पारेको छ। 

नेपालले श्रीलंकालाई पराजित गरेको हो। नेपालले २५ दशमलव ५४ अंक प्रप्त गर्यो। पराजित श्रीलंकाले २५ दशमलव २८ अंक मै सीमित भयो।

प्रतियोगितामा बंगलादेश तेस्रो स्थान प्राप्त गरेको छ। यो संगै नेपालले छौटौं गोल्ड मेडल हात पारेको छ। 

प्रकाशित: १६ मंसिर २०७६ ०७:२७ सोमबार

साग कराँते