काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) कराँते अन्तर्गतको पुम्सेमा नेपालले अर्को गोल्ड मेडल हात पारको छ।
२३ वर्ष मुनीको महिला पुम्सेमा नेपालले गोल्ड मेडल हात पारेको हो। योसंगै नेपालले पाँच वटा स्वर्ण हात पारिसकेको छ। यस अघि कराँते पुम्सेमा नेपालका कमलले श्रेष्ठले स्वण जीतेका थिए।
प्रकाशित: १६ मंसिर २०७६ ०७:२० सोमबार