खेल

नेपाललाई चौथो स्वर्ण

काठमाडौं–  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले चौथो स्वर्ण हात पारको छ।

कराँतेको कातामा नेपालले स्वर्ण जितेको हो। ट्रायथोलनमा नेपालकी सानु गुरुङले स्वर्ण पदक जितेकी छन्। तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।

त्यस्तै कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन्।

कराँते  पुम्सेमा कमले श्रेष्ठले स्वण जीतेका हुन्। यो संगै नेपालले चार स्वणं हात पारको हो।

प्रकाशित: १६ मंसिर २०७६ ०६:१५ सोमबार

साग स्वर्ण