खेल

क्वानमुकान टोली जापान जाने

काठमाडौं – नेपाली क्वानमुकान कराते टोली २७औं तफिसा वल्र्ड गेम्समा भाग लिन मंगलबार टोकियो जाँदै छ ।

नोभेम्बर १३ देखि १७ तारिखसम्म हुने गेम्समा सुरज तामाङ र वैशाली लामाले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल क्वानमुकान कराते संघका अध्यक्ष जनक सुवेदी तथा उपाध्यक्ष सुष्मा लामा छन् ।

 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५५ मंगलबार

नेपाली_क्वानमुकान_कराते_टोली तफिसा_वल्र्ड_गेम्स