खेल

तस्बिरमा दशरथ रंगशाला

मंगलबार साँझ देखिएको दशरथ रंगशालाको दृृश्य। तस्बिरः दीपेश श्रेष्ठ/नागरिक

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग)को मिति नजिकिए पनि दशरथ रंगशालाको पुनर्निर्माण कार्यलले  अझै पूर्णता पाउन सकेको छैन। सामान्य प्याराफिटतर्फ पनि सिट राख्ने कार्य जारी छ।

कतार विश्वकप २०२२ को छनोट खेलअन्तर्गत मंसिर ३ मा नेपालले कुवेतलाई आतिथ्यता प्रदान गर्दै छ। त्यसलगत्तै नेपालले १३औं सागको आयोजना थाल्नेछ। 

 

 

दशरथ रंगशालाको प्यारापिटका लागि छानो शनिबारसम्म चीनबाट नेपाल आइपुग्ने राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले जनाइसकेको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०५:३७ बुधबार

विश्वकप दशरथ_रंगशाला