खेल

केब्स विजयी

काठमाडौं – केब्सले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित हात  पारेको छ।

केब्सले साइपाल एकेडेमीलाई ६२–६० ले पराजित ग¥यो। केब्सका संगम तामाङले १८ अंक जोडे। अन्य खेलमा न्यु जेनिथ र रिभेरा विजयी भए। न्यु जेनिथले रिभेरालाई ३०–२० तथा जेभियरले फ्लोरिडालाई ४०–८ ले हराए। न्यु जेनिथका अजय घलेले १५ तथा जेभियरका सागर तामाङले १२ अंक जोडे।
 

प्रकाशित: ९ भाद्र २०७६ ०२:५८ सोमबार

केब्स बास्केटबल_प्रतियोगिता