खेल

सिसिआरसी विजयी

काठमाडौं – सिसिआरसीले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ।

सिसिआरसीले नामीलाई ५३–४२ ले पराजित ग¥यो। सिसिआरसीका श्रृजन मगरले १५ अंक जोडे। प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले १० हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन्। फाइनल बिहीबार हुनेछ।

प्रकाशित: ७ भाद्र २०७६ ०३:१९ शनिबार

सिसिआरसी विजयी