खेल

मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य

काठमाडौँ – सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका ८४ रनको लक्ष्य दिएको छ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरको खेलमा ७ विकेट गुमाउदै ८३ रन बनाएको हो। वर्षाले प्रभावित बनेको खेल ९ ओभरमा झारिएको हो।

प्रकाशित: ८ श्रावण २०७६ ०४:४० बुधबार

आईसीसी विश्वकप