खेल

७० जिल्लामा छनोट सम्पन्न

काठमाडौं – प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद–२०७५ को जिल्ला छनोट प्रतियोगिता ७७ मध्ये ७० जिल्लामा सम्पन्न भएको छ।

सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार तेक्वान्दोको छनोट भने अधिकांश जिल्लामा बाँकी छ।

प्रकाशित: २५ मंसिर २०७५ २३:३८ मंगलबार

आठौं_राष्ट्रिय_खेलकुद जिल्ला_छनोट