खेल

बंगबन्धु गोल्डकप : नेपाल ताजिकिस्तानसँग २–० गोलले पछाडि

काठमाडौं– बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग खेलिरहेको छ। खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ।  

सिटेल रंगशालामा जारी खेलको २६ औं मिनेटमा अनन्त तामाङको फउलमा ताजिकिस्तानका १८ नम्बर जर्सी भएका फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीमा गोल गरेका हुन्।

प्रकाशित: १६ आश्विन २०७५ १३:२१ मंगलबार

बंगबन्धु_गोल्डकप नेपाल ताजिकिस्तान