खेल

क्वार्टरफाइनल पुग्ने आठ टोली

मस्को – इङ्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै रूसमा जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

आयोजक रूस, फ्रान्स, उरुग्वे, क्रोएसिया, बेल्जियम, इङ्ल्यान्ड, ब्राजिल र स्विडेन अन्तिम ८ मा स्थान बनाउन सफल भएका हुन् । क्वार्टरफाइनल प्रवेश गरेका टोलीले हालसम्म गरेको प्रदर्शन यस प्रकार छ :

प्रकाशित: २१ असार २०७५ ०९:१० बिहीबार

क्वार्टरफाइनल पुग्ने टोली