खेल

गाजिन्सीकी बने विश्वकपको पहिलो गोलकर्ता

सन् २०१८ विश्वकपको पहिलो गोलकर्ता रसियाका युरी गाजिन्सीकी बनेका छन् । गाजिन्सीकीले खेलको १२ औ मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाए।

प्रकाशित: ३१ जेष्ठ २०७५ १५:१९ बिहीबार

गाजिन्सीकी बने विश्वकपको पहिलो गोलकर्ता