खेल

आहा ! रारा गोल्डकप : आज नेपाल पुलिस र चर्च ब्वाइज भिड्ने

जारी आहा! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा बुधबार (आज) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ। पोखरा रंगशालामा दिउँसो साढे २ बजे दुई टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्। 

सहरा क्लब पोखराको आयोजनामा जारी  २४औं संस्करणको खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन्।  

प्रकाशित: ३० माघ २०८१ ०९:४६ बुधबार

#Aaha Rara Goldcup