खेल

एनपिएल फाइनलः १८५ रन पछ्याएको जनकपुरको सुदृढ सुरुवात

नेपाल प्रिमियल लिग(एनपिएल)को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले सुरुवाती चार ओभरमा सुदृढ सुरुवात गरेको छ ।  

जनकपुरका तर्फबाट ओपनर आएका लहिरु मिलान्था र आशिफ शेखले चार ओभरमा ४८ रन जोडेका छन् ।  मिलान्थाले १८ बलमा ३२ रन जाेडेका छन् । 

प्रकाशित: ६ पुस २०८१ १४:३७ शनिबार

#NPL Final