खेल

भुटानलाई ७-१ गोलले हराउँदै बंगलादेश फाइनलमा

साफ महिला च्याम्पियनसिप:

फोटो: एन्फा

बंगलादेश काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। 

दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ को गोलको फराकिलो अन्तरबाट हराउँदै फाइनलमा पुगेको हो।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरे।

आइतबार नै हुने दोस्रो सेमिफाइनल खेलमा साँझ ६:३० बजे नेपाल र भारतबीच हुनेछ।

प्रकाशित: ११ कार्तिक २०८१ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App