खेल

साफ यू १७ च्याम्पियनसिप :भारतसँग नेपाल पराजित

भारतसँग पराजित हुँदै नेपाल साफ यू १७ को सेमिफाइनलबाटै बाहिरिएको छ।  

शनिबार भएको खेलमा भारतसँग ४-२ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।

प्रकाशित: १२ आश्विन २०८१ १६:४८ शनिबार