खेल

एन्फा महिला लिग : एपीएफसंग सुदुरपश्चिमको लज्जास्पद हार

एन्फा महिला लिग फुटबलमा विभागीय टोली  एपीएफ  फुटबल क्लबले सुदुरपश्चिम प्रदेसविरुद्ध  फराकिलो जित दर्ता गरेको छ ।

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमाए पीएफ  फुटबल क्लबले  सुदुरपश्चिम प्रदेसमाथि १९–० गोलको सानदार जित हासिल गरेको हो।यो जितसँगै ८ खेलबाट २२ अंक जोडेको एपीएफ  पहिलो  स्थानमा  रहेको छ । त्यसै गरी पराजित सुदुरपश्चिम प्रदेश  ८ खेलबाट कुनै अङ्क नजोडि तालिकाको पुछारमा रहेको छ । यसअघि सोमबार  नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका  र कोसी प्रदेसबीचको खेल एक एक गोलबाट बराबरीमा सकिएको छ ।

प्रकाशित: ७ आश्विन २०८१ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App