खेल

एन्फा महिला लिग : पुलिसले वालिङलाई हरायो

एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका लाई पराजित गरेको छ । 

दशरथ रङ्गशालामा शनिबार सम्पन्न दोस्रो खेलमा  पुलिस क्लबले वालिङलाई २ –० ले हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ  ।

यो जितसँगै ७  खेलबाट नेपाल पुलिस क्लबले १५  अंक जोडेको  छ । त्यसै गरी पराजित वालिङ नगरपालिकाले  ७ खेलबाट  १२ अंक पाएको छ । 

प्रकाशित: ५ आश्विन २०८१ १८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App