खेल

साफ यु १७ : पाकिस्तानसँग नेपाल हार्‍यो

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसंग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो। पाकिस्तानको जितको लागि  ८२औं मोहम्मद थलहले गोल गरेका हुन ।

समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्नेछ ।  

प्रकाशित: ५ आश्विन २०८१ १६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App