खेल

आईसीसी क्रिकेट विश्व कप लिग–२: आज नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

लिग–२ को दोस्रो संस्करण अन्तर्गत खेल्न लागिएको खेलमा नेपाल जितसहित खाता खोल्न चाहन्छ।

प्रकाशित: ३१ भाद्र २०८१ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App