खेल

भारोत्तोलनका हेमन्त पालले जिते युवा वर्ष खेलाडी पुरस्कार

हेमन्त पाल युवा वर्ष खेलाडी पुरस्कारबाट पुरस्कृत भएका छन ।शुक्रबार सम्पन्न पल्सर स्पोटर्स् अवार्ड अन्र्तगत युवा वर्ष खेलाडी विधामा उनी पुरस्कृत भएका हुन ।

उनले भारतमा सम्पन्न एसियाली जुनियर भारोत्तोलनमा मुलुकको लागि तीन कांस्य पदक जितेका थिए ।

प्रकाशित: २८ भाद्र २०८१ १९:१८ शुक्रबार