खेल

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा रोकिएन आर्मी, मध्यान्तर भित्रै ८ गोल

एन्फा महिला लिग फुटबलमा सुदुरपश्चिमबिरुद्ध त्रिभुवन आर्मी क्लबले गोलको वर्षा गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी यो खेलमा मध्यान्तर सम्म त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश विरुद्ध  ८ गोल गरेको छ । 

प्रकाशित: २५ भाद्र २०८१ १५:५९ मंगलबार

#ANFA Women's League Football