खेल

साफ यू -२० च्याम्पियनसिप फुटबल : बंगलादेशविरुद्ध नेपाल २-१ गोलले अगाडि

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र बंगलादेशविच खेल भइरहेको छ । 

एन्फा कम्प्लेक्समा सातदोवाटोमा भइरहेको यो खेलमा नेपाल मध्यान्तरसम्म २-१ गोलले अगाडि रहेको छ  ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछन । 

नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो । 

प्रकाशित: ६ भाद्र २०८१ १६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App