खेल

नेपालले गुमायो ७ औँ विकेट

नेपालले आफ्नो ७ औँ विकेट गुमाएको छ। नेपालले ७ औँ विकेटको रुपमा गुल्शन झालाई गुमाएको हो। गुल्शन शून्य रनमै आउट भएका हुन्।

प्रकाशित: ३ असार २०८१ ०८:३३ सोमबार