खेल

नेपालले गुमायो छैटौँ विकेट, कुशल मल्ल आउट

नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ। नेपालका कुशल मल्ल २७ रन बनाएर आउट भएका छन्।

प्रकाशित: ३ असार २०८१ ०८:२६ सोमबार