खेल

नेपालले गुमायो ५ औँ विकेट

नेपालले पाँचै विकेट गुमाएको छ। नेपालका सन्दीप जोरा १ रन बनाएर आउट भएका छन्।

प्रकाशित: ३ असार २०८१ ०७:४१ सोमबार