खेल

नेपालका अनिल शून्य रनमै आउट

नेपालले दोस्रो विकेट पनि गुमाएको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले दोस्रो विकेटको रुपमा अनिल साहलाई गुमाएको हो। उनी शून्य रनमै आउट भएका हुन्।

प्रकाशित: ३ असार २०८१ ०७:१८ सोमबार