बङ्गलादेशले आफ्नो आठौँ विकेट गुमाएको छ।
आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आठौँ सफलता हात पारेको हो। नेपालका लागि सन्दीप लामिछानेले आठौँ विकेटको रुपमा बङ्गलादेशका जाकिर अलिलाई आउट गरेका हुन्।
योसँगै सन्दीपको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा भएको छ।
प्रकाशित: ३ असार २०८१ ०६:३५ सोमबार