खेल

बङ्गलादेशविरुद्ध नेपाललाई छैठौ सफलता

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई छ विकेट हात लागेको छ। नेपालका लागि छैठौ विकेट कप्तान राहित पौडेलले लिएका हुन  । उनले बंगलादेशका साकिब अलसनलाई आउट गरेका हुन ।बंगलादेशले पछिल्लो ११ दशमलब ४ ओभरमा ६ विकेटको नोक्सानीमा ६१  रन बनाएको छ । 

प्रकाशित: ३ असार २०८१ ०६:१८ सोमबार

#t_20worldcup