खेल

नेपाललाई दोस्रो सफलता, ऐरीको बलमा बङ्गलादेशका क्याप्टेन आउट

नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले बङ्गलादेशका क्याप्टेन नजमुल हुसेन स्यान्टोलाई आउट गरेका छन्। उनी ४ रन बनाएर पभेलियन फर्केका छन्।

प्रकाशित: ३ असार २०८१ ०५:३१ सोमबार