खेल

नेपाललाई पहिलो सफलता, बङ्गलादेशले गुमायो पहिलो विकेट

आईसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशले पहिलो विकेट गुमाएको छ।

टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपालका सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका छन्। उनले पहिलो बलमै बङ्गलादेशका तान्जिद हसलाई शून्य रनमा आउट गरेका हुन्।  

प्रकाशित: ३ असार २०८१ ०५:२१ सोमबार