खेल

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ ।

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ  पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट गुमाएर ११० बनाएको छ ।नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ । 

प्रकाशित: १ असार २०८१ ०८:२६ शनिबार

#t_20worldcup