खेल

मैदानमा पानी जमेका कारण नेपाल र श्रीलङ्का बीच खेल हुने सम्भावना न्यून

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलङ्का बीचको खेल हुने सम्भावना न्यून बनेको छ।

फ्लोरिडास्थित फर्ट लउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने खेलमा मैदानमा पानी जमेका कारण आजको खेल हुने सम्भावना न्यून रहेको देखिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ ०५:०८ बुधबार