खेल

नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ अलआउट भयो

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले १०६  रन बनाएको छ ।   

आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारे पहिला ब्याटिङ गर्दै १९ दशमलब  २ ओभरमा सबै विकेट गुमाएर  १०६ रन बनाएको हो ।  

नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेल ३५ रन बनाए।नेपालका कुशल भुर्तेलले ७, आशिफ शेख ४ अनिल शाह ११ ,करण केसीले १६ , गुलशन झाले १४ कुशल मल्ल ९  , दिपेन्द्र सिंह ऐरी  १ र सोमपाल कामीे ० रन बनाएर आउट भए ।  

प्रकाशित: २२ जेष्ठ २०८१ २३:२६ मंगलबार

#t_20worldcup