खेल

टी२० विश्वकप क्रिकेटः नेपाल नेदरल्यान्ड्सबिच शुरु भयो नेपालले पहिलो ब्याटिङ गर्दै

टी २० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबिचका खेल शुरु भएको छ ।

आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेकाे छ ।  अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

 

प्रकाशित: २२ जेष्ठ २०८१ २१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App