खेल

कप्तान रोहित पौडेलकाे अर्धशतक

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन्।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको मध्यम स्कोर पछ्याएको नेपालले हाल  १८ ४ ओभरको खेल चलिरहँदा नेपाल ८ विकेटको क्षतिमा १३९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा कप्तान रोहित र आकाश चन्द छन्।

प्रकाशित: १६ वैशाख २०८१ १५:३७ आइतबार