खेल

वेस्ट इन्डिज ‘ए’ का कप्तान चेसको अर्धशतक पूरा

नेपालसँगको टि-२० खेलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेसले अर्धशकत बनाएका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रीपूर्ण खेलमा चेसले ३६ बलको सामना गर्दै अर्धशतक प्रहार गरेका हुन्।

अर्धशतक बनाउने क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८१ १३:५० शनिबार

वेस्ट इन्डिज ‘ए’ का कप्तान चेस अर्धशतक प्रहार