खेल

नेपाल ‘ए’ लाई पहिलो सफलता

आयरल्यान्ड वुल्भ्ससँग जारी टि– २० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपाल ‘ए’ लाई पहिलो सफलता हात परेको छ।

नेपाली स्पिन बलर सागर ढकालले १३ बलमा आक्रमक २६ रन जोडेका जेम्स म्याकुलमलाई आउट गरेका छन्।

प्रकाशित: १७ चैत्र २०८० १३:२४ शनिबार

टि– २० सिरिज नेपाल ‘ए’ पहिलो सफलता