खेल

आयरल्याण्ड ‘ए’ विरुद्ध शतक बनाएका लोकेश आउट

आयरल्याण्ड ‘ए’ विरुद्ध शतक बनाएका लोकेश बम आउट भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेश १०६ बनाउँदै  आउट भएका हुन्। बम आउट भएसंगै नेपालले चौथो विकेट गुमाएको छ। 

प्रकाशित: १६ चैत्र २०८० १६:२१ शुक्रबार

लोकेश बम