खेल

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् ।

त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा बमले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्।

प्रकाशित: १६ चैत्र २०८० १६:१२ शुक्रबार

लोकेश बम