खेल

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्धशतक

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन्।

ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्। 

२२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ।

प्रकाशित: १६ चैत्र २०८० १५:५७ शुक्रबार

आयरल्याण्ड ‘ए’ लोकेश बम ओपनर