खेल

नेपालको सय रन पूरा

फाइल तस्बिर

टी–२० अभ्यास खेल अन्तर्गत नेपालले सय रन पूरा गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले हालसम्म १२ आभेरको खेल सकिँदा ३ विकेट गुमाएर १०५ रन बनाएको छ।

नेपालका लागि अहिले मैदानमा गुलशन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन्।

प्रकाशित: १३ चैत्र २०८० १३:५४ मंगलबार

टी–२० अभ्यास खेल