खेल

नेपालविरुद्ध बाबर हयातको शतक

नेपालविरुद्ध हङकङका ब्याटर बाबर हयातले शतक प्रहार गरेका छन्। ४६ बलमा शतक प्रहार गरेका उनी ४७ बलमा ११० रन बनाएर खेलिरहेका छन्। नेपाली बलरहरूमाथि नराम्ररी हाबी भएका बाबरले १३ छक्का र तीन चौका प्रहार गरे।

प्रकाशित: २६ फाल्गुन २०८० १२:५९ शनिबार

नेपालविरुद्ध बाबर हयातको शतक